सूचना

अगाडिको पेज

उपचार गाइड

●उपचार गाइड

अर्थोपेदिक्स ・आन्तरिक औसधि उपचार(हरेक बुधबार मात्रै दिउँसो 3:00बजे देखि5:30 बजे सम्म श्वसन विभाग र आन्तरिक औषधिको बारे मेडिकल जांच गरिन्छ| दोस्रो हप्ता र चौथो हप्ताको शनिबार बिहान मात्रै(9:30 बजे देखि12:30 सम्म)श्वसन विभाग र आन्तरिक औषधिको बारे मेडिकल जांच गरिन्छ|)

●उपचार सुरु समय

बिहान 9:30~12:30
बेलुका 15:00~18:00

सामान्य जांच को लागि आरक्षण【बुक्किङ】लिनुपर्दैन ! सिधा आउनु भए हुन्छ !
स्वास्थ्य जांच मेडिकल चेक अप  र खोप को लागि अगाडी देखि आरक्षण लिनुपर्छ !

तपाईको स्वास्थ्य बीमा कार्ड छैन भने चिकित्साको पूर्ण खर्च तपाई आफैले तिर्नुपर्नेछ |

●उपचार हुने दिन

अर्थोपेदिक्स सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
बिहान 9:30~12:30
बेलुका 15:00~18:00
आन्तरिक् औसधि उपचार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
बिहान 9:30~12:30
बेलुका 15:00~17:30

* हरेक बुधबार मात्रै दिउँसो 3:00बजे देखि5:30 बजे सम्म श्वसन विभाग र आन्तरिक औषधिको बारे मेडिकल जांच गरिन्छ|

दोस्रो हप्ता र चौथो हप्ताको शनिबार बिहान मात्रै(9:30 बजे देखि12:30 सम्म)श्वसन विभाग र आन्तरिक औषधिको बारे मेडिकल जांच गरिन्छ|

 

●बन्द दिन

शुक्रबार,शनिबार बेलुका,आइतबार・आवास

बिदेशीहरुको लागि भाषा अनुवाढ़ Translate को सेवा पनि हरेक बुधबार दिउँसो गरिन्छ |

 

reception entrance 受付

अगाडिको पेज

ट्राफिक गाइड

साकुरा क्लिनिक ताकादानो बाबा अर्थोपेदिक्स ・आन्तरिक् औसधि उपचार
टोक्यो तो शिन्जुकु कु ताकादानो बाबा 4-11-8 कवाकामी बिल्डिंग तेस्रो तल्ला

फोन नम्बर:03-5937-3717

Map
JR ताकादानो बाबा स्टेशन
सेइबु शिन्जुकु लाइन ताकादानो बाबा स्टेशन
वासेदा गुची देखि हिडेर 3 मिनेट

अगाडिको पेज

स्टाफ परिचय

高田馬場さくらクリニック院長冨田茂 SAKURA CLINIC SHIGERU TOMITA

साकुरा क्लिनिक ताकादानो बाबा निर्देशक तोमिता शिगेरु

नीइगाता युनिबर्सिटी मेडिकल विभाग उपाधि प्राप्त
नीइगाता युनिबर्सिटी होस्पितलमा कार्य र अर्थोपेदिक्स उपचारको बारे अनुसन्धान
कानागावा केन् मिनातो माची मेडिकल सेन्टर मा कार्य

2014साल अप्रिल 4तारिखको दिन साकुरा क्लिनिक उद्घाटन

जापान अर्थोपेदिक्स डाक्टर प्रमाणीकरण / जापान खेलकुद डाक्टर प्रमाणीकरण
जापान औधोगिक चिकित्सक डाक्टर प्रमाणीकरण / जनस्वास्थ्य डाक्टर प्रमाणीकरण / चिकित्सक डाक्टर PHD प्रमाणीकरण

अगाडिको पेज